NBL स्मार्ट मोबाइल बैंकिंग एप डाउनलोड गर्नुहोस्
• न्यूनतम ब्यालेन्स आवश्यक पर्दैन • भिसा डेबिट कार्ड र एनबीएल मोबाइल बैंकिङ २ वर्षको लागि नि:शुल्क •पहिलो बर्षका लागि डिम्याट खाता , सी-आस्बा र मेरो शेयर दर्ता नि:शुल्क
• न्यूनतम मौज्दात रु ०.०० • आकर्षक ब्याजदर • आप्रवासी कामदारहरूको लागि IPO आवेदनको लागि योग्य हुन खाता खोलेको मितिबाट छ महिना भित्र न्यूनतम रु ५०,०००.०० विप्रेषण भएको हुनुपर्नेछ • निक्षेप सोही व्यक्ति र सोही देशबाट पठाइएको हुनुपर्छ जहाँ उनी काम गरिरहेका छन्।
• विप्रेषण ,रेमिट्यान्स फिक्स्ड खाताको साँवा र ब्याज र सरकारी निकायहरूबाट प्राप्त रकम बाहेक, यस खातामा अन्य कुनै पनि रकम जम्मा गर्न सकिँदैन
•खाताधारकले बैंकमा भौतिक रूपमा नगई अनलाइन खाता खोलेको अवस्थामा, ग्राहक बैंकमा उपस्थित नभए सम्म खाता डेबिट प्रतिबन्धित रहनेछ
• न्यूनतम मौज्दात रु ५०० मात्र। • पति/पत्नी वा जोडी (पति/पत्नी) को लागि संयुक्त खाता • नि:शुल्क भिसा डेबिट कार्ड,मोबाइल बैंकिङ पहिलो बर्षका लागि • लकर सुविधामा २५% छुट पहिलो बर्षका लागि